Hollywoodkhabar advertisement

मध्यपूर्वका गैरआवासीय नेपालीहरुले पठाएको ५५० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिंदै

-मध्यपूर्वका गैरआवासीय नेपालीहरुले पठाएको ५५० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिंदै

गैरआवासीय नेपाली संघको संयोजनमा मध्यपूर्वमा रहेका नेपालहरुको सहयोगमा ओमानबाट प्राप्त ५ सय ५० वटा अक्सिजन सिलिन्डर मे १६, २०२१ आइतवार नेपाल सरकारलाई औपाचारिक रुपमा हस्तान्तरण गरिदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीको उपस्थित विहान ११ बजे स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ती सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरिन लागिएको हो।

गैरआवासीय नेपाली संघ

सचिवालय, बालुवाटार

मे १५, २०२१

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----