-मध्यपूर्वका गैरआवासीय नेपालीहरुले पठाएको ५५० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिंदै

मध्यपूर्वका गैरआवासीय नेपालीहरुले पठाएको ५५० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिंदै

Hollywood Khabar May 14,2021 Comments

गैरआवासीय नेपाली संघको संयोजनमा मध्यपूर्वमा रहेका नेपालहरुको सहयोगमा ओमानबाट प्राप्त ५ सय ५० वटा अक्सिजन सिलिन्डर मे १६, २०२१ आइतवार नेपाल सरकारलाई औपाचारिक रुपमा हस्तान्तरण गरिदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीको उपस्थित विहान ११ बजे स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ती सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरिन लागिएको हो।

गैरआवासीय नेपाली संघ

सचिवालय, बालुवाटार

मे १५, २०२१