Hollywoodkhabar advertisement

पहेलो जमरा रातो टिका निधारमा, अनिस ओकिलीको नयाँ गीत

पहेलो जमरा रातो टिका निधारमा, अनिस ओकिलीको नयाँ गीत

कुनै समयमा ओकिली ब्याण्ड र उसका सधै रमाएर उडी हिंड्ने गीतले नेपालमा धेरै चर्चा पाएको थियो। लामो समय देखि तिनै गायक अनिस ओकिली सापकोटा क्यालिफोर्निया बस्दै आएका छन। अनिसको नयाँ दशैं गीत सार्वजनिक भएको छ। गीतमा बाल भोकल भने अनोरा सापकोटाको रहेको छ। अनिस र बाशु ढकालको शब्द, संगीत र स्वर अनिस आफैंको रहेको गीतमा पासांङ योञ्जन लामाले भिडियो निर्देशन गरेका छन्। गीत उनको आफ्नै घर Okely Studio मा रेकर्ड गरिएको हो।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----