पाकिस्तानको एयरलाइन्स दुर्घटनामा दर्जनौको मृत्यू

0
shares

by Krishna KC | Updated: 22 May 2020

143 views
-पाकिस्तानको एयरलाइन्स दुर्घटनामा दर्जनौको मृत्यू

पाकिस्तानको पाकिस्तान इन्टरनेश्नल एयरलाइन्स (PIA) को एयरबस ए३२० कराचीको मोडल कोलोनीमा दुर्घटना भएको छ। दुर्घटनामा परेको सो विमानमा ९१ जना यात्रु र आठजना चालकदलका सदस्यहरू थिए। दुर्घटना पछि अधिकारीहरुले कम्तीमा ३७ जनाको ज्यान गएको पुष्टि गरेका छन्।