https://www.youtube.com/embed/WVzO6fsvxIQ

-पापमोचनी एकादशी व्रत

पापमोचनी एकादशी व्रत

Hollywood Khabar April 07,2021 Comments

महाराज युधिष्ठिरले भगवान श्रीकृष्ण सॅंग प्रार्थना गर्नुहुन्छ, हे प्रभु चैत्र महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम के हो? उक्त एकादशीको के महत्व छ? र उक्त एकादशीको व्रत वस्नाले के कस्तो फल मिल्दछ ?

भगवान आज्ञा गर्नुहुन्छ-यो एकादशीको नाम पापमोचनी एकादशी हो।यो ब्रत गर्नाले सम्पूर्ण पापहरु नाश हुने र यस दिन विषेश गरेर चतुर्भुज रूप भगवान विष्णुको पूजा आराधन गरिन्छl उक्त ब्रतको महात्म्य सुनाउने क्रममा भगवान श्रीकृष्णले के कसरी वर्णन गर्दै हुनुहुन्छ, बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेल द्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं।