https://www.youtube.com/embed/xA_EvheY_VQ

पर्वतको फलेवास अब सरोजको गीतमा

पर्वतको फलेवास अब सरोजको गीतमा

Hollywood Khabar October 08,2018 Comments

सरोज् साजन श्रेष्ठको आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीत यहि असोज २२ गते सोमबार रमाइलो फलेवास गीतको म्युजिक भिडियो नेपालको बिभिन्न टेलिभिजन च्यानल र युट्युब च्यानलबाट प्रस्तुत भएको छ। नेपाली मन र माटोको सुगन्ध मिश्रित यो लोक फ्युजन गीतलाई अब भिडियोमा हेरौ।