Pipal Mani Sigdel

माटो जीवन हो भनौ सव मिली-पीपल मणि सिग्देलको छन्द कविता

Hollywood Khabar December 19,2018 Comments

कृष्ण के सी, अमेरिका, डिसेम्बर २०, २०१८

पीपल मणि सिग्देल संस्कृत र नेपाली भाषाको राम्रो दख्खल राख्ने व्यक्ति हुन। अमेरिका बस्दै आएका सिग्देलका धेरै कविताहरु छन्। कतिपय त हलिउडखबरमा समेत पोष्ट गरिएका छन्। यो पटक उनै सिग्देलको छन्द कविता वाचनलाइ यहाँ प्रस्तुत गरिएको छ।