३० जेठ,काठमाडाैँ।पित्तथैलीको अप्रेसनगर्दा बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन्।ओम अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको अप्रेसनका क्रममा मृत्यु भएको गाैशाला वृतका डीएसपी प्रदिप सिंहले बताए।अस्पताल प्रशासनले गत शुक्रबार अस्पतालमा भर्ना भएकी थापाको विहीबार विहान परिवारका सदस्यलाई मृत्युबारे जानकारी गरापछि तनाव भएकाे हो। परिवार तथा आफन्तले अस्पतालको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन्।
-ओम अस्पताल
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...