-प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री ओलीले आजपनि डायलासिस गरे 

Hollywood Khabar November 15,2019 Comments

३० कात्तिक,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको छ।शनिबार प्रधानमन्त्री ओलीले धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले संयुक्त वक्तव्य जारि गरेर जानकारी दिएका छन् ।प्रधानमन्त्री ओली डायलासिस गरेर बालुवाटार फर्किएका छन् ।