२४मंसिर,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओली १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह सकेर नियमित डायलासिसका लागि अस्पताल गएको बताए ।करिव १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाले राम्रोसँग काम नगरेपछि प्रधानमन्त्री ओलीको नियमित डायलासिस गर्न थालिएको छ।प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो।
-प्रधानमन्त्री केपी शर्मा ओली
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...