पोखरा भेडा च्याङग्रा

पोखरामा भित्र्याइएका भेडा च्याङग्राको मुल्य ३० देखि ५० प्रतिशत सम्म सस्तो

Hollywood Khabar October 17,2018 Comments

सोनी शर्मा/पोखरा/कार्तिक १
पोखरामा दशैं पर्वलाई लक्षित गरी भित्र्याइएका भेडा च्याङग्राको मुल्य ३० देखि ५० प्रतिशत सम्म सस्तिएको छ।

भेडा च्याङग्रा महङगो भएको भन्दै धेरै उपभोक्ताहरुले चासो नदेखाए पछि व्यवसायिहरुले अन्ततः मूल्य घटाएर विक्रि गर्न थालेका हुन्। दशैं पर्वको अष्टमीसम्म पोखरा भित्रिएका करिब ५० प्रतिशत पनि भेडा च्याङग्रा बिक्रि नभएपछि मूल्य घटाएका हुन् ।