कृष्ण के सी/अमेरिका
राजेन्द्र भट्टले नमस्ते यूरोपको लागि नियमति रुपमा “मेरा बा आमा” धराबाहिक भिडियो तयार गर्दै आउनु भएको छ। भिडियोबारे आज मैले अलिकति लेख्न मन गरे। एउटा मिडिया पार्टनर भएको नाताले Hollywood Khabar ले पनि पछिल्ला केही भागलाइ नियमति पोस्टिङ्ग गर्दै आएको छ र गर्दै जाने छ।
यसै प्रसङ्गमा आज भने भाग ४१ मा पोखराकी चाइना बज्यै। चाइना बज्यै नामले चिनिने यी आमाको मनमा छ जेठो छोरो। अरुलाई जस्तै बुढेसकालमा जेठोले स्याहार्न आउँछ भन्ने आशा छ। बज्यै भन्नुहुन्छ जेठो छोरो भनेको त शत्रुको मेख मार्ने छोरो हो। मेरा छोराबुहारी, नाति नातिना सबैले राम्रो गरुन भने इच्छा छ बज्यैले भन्नुभयो। मैले पढन सकिन मेरा छोराहरुले पनि पढन सकेनन्। अहिले नातिले भने राम्रो पढेको छ। मेरो रहर नातिले पुरा गर्ने भयो। बाँकी भिडियोमा:
https://www.youtube.com/embed/iAAxV64Hnhs
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...