Hollywoodkhabar advertisement

प्रभुराम शर्मा नेपाली सेनाका कार्यबाहक प्रधानसेनापति

-प्रभुराम शर्मा नेपाली सेनाका कार्यबाहक प्रधानसेनापति

नेपाल सरकारले नेपाली सेनाका जनरल प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण सेवाबाट निवृत्त हुनुपर्ने भएका छन। जुलाई २७, २०२१ मंगलबारको मन्त्रिपरिषद्को निर्णयले साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाका जनरल प्रभुराम शर्मालाई कार्यबाहक प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----