४ माघ,काठमाडौं।बलिदानी दिवसको दिन माघ ५ गते प्रदेश २ मा सार्वजनिक विदा हुने भएको छ।प्रदेश सरकारले प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो।प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बीरगञ्जमा कार्यक्रम गर्दैछ ।२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।
- प्रदेश २
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...