https://www.youtube.com/embed/nfB3Q9fqJ3Q

Prakriti Kandel

नबिन भट्टराईको तिमी नै मा प्रकृति कंडेलको प्रेमलाप कैद भयो

Hollywood Khabar December 24,2018 Comments

कृष्ण के सी/अमेरिका

कुनै समय रक-पपमा जमेका नबिन के भट्टराईको अर्को गीत तिमी नै सार्वजनिक भएको छ। गीतमा प्रकृति कंडेल र संजय भट्टराईको प्रम लाप कैद गरिएको छ। यो जोडीको साथमा समी श्रेष्ठको अभिनय पनि देख्न सकिन्छ। सरद राज मैनालीको संगीत र शब्दलाइ नबिनले आफ्नो आवाज दिएका छन्।

यो गीतमा पहिलो पटक मोडलिङ गरेकी प्रकृति कंडेलले फरक अनुभ गरेको र अब नियमित रुपमा अरु गीतहरु पनि गर्ने कुरा हलिउडखबरलाइ बताइन। पेशाले प्राबिधिक जागीरेको काम गर्दै आएकी कंडेल ब्यूटीशियन पनि हुन। ऐले ति सबै कुरा भन्दा फरक मोडलिङ क्षेत्र छानेकी कंडेल यो पेशमा निरंतरता दिने बताउँछिन।