https://www.youtube.com/embed/iEVyh9fNboE

-प्रताप दास र मेगा श्रेष्ठको स्वर, श्रीराम थापाको शब्दको जंगे पिल्लर

प्रताप दास र मेगा श्रेष्ठको स्वर, श्रीराम थापाको शब्दको जंगे पिल्लर

Hollywood Khabar October 24,2020 Comments

हलिउडखबर, सान फ्रान्सिस्को/१०/२४/२०

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बस्दै आएका श्रीराम थापाको शब्द, सुवास भुषालको संगीतमा प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको जंगे पिल्लर यूट्यूबमा सार्वजनिक भएको छ। गीतकार थापाले हलिउडखबरसँग कुरा गर्दै यो गीत नेपाली राष्ट्रियतासँग जोडिएको बताए। गणेश शाहीको निर्देशनको यो भिडियोमा फराज अर्पणले छायाँकन र सम्पादन गरेका छन् भने उदयराज पौडेलको म्यूजिक एरेन्ज रहेको छ।