-५५ सदस्य प्रवासी नेपाली एकता मन्च अमेरिका, डिसेम्बर ३१ भित्रमा अधिवेशन गर्ने

५५ सदस्य प्रवासी नेपाली एकता मन्च अमेरिका, डिसेम्बर ३१ भित्रमा अधिवेशन गर्ने

Hollywood Khabar February 14,2020 Comments

आज मिति फेव्रवरी १५,२०२० का दिन अमेरिकामा क्रियाशिल दुई सामाजिक संस्थाहरु प्रवासी नेपाली मन्च अमेरिका र जनप्रगतिशिल मन्च अमेरिकाका अगुवाहरुको छलफलवाट दुवै संस्था एकिकरण गरी प्रवासी नेपाली एकता मन्च गठन भएको छ।

अब प्रवासी नेपाली एकता मन्चले सदस्यता अध्यावधिक गरी आगामी डिसेम्वर ३१, २०२० भित्र अधिवेशन गर्ने निर्णय गरिएको छ। हाललाई ५५ सदस्य केन्द्रिय कमिटी गठन गर्ने निर्णय समेत गरिएको छ।

केन्द्रिय कमिटीमा आवस्यकता अनुसार सदस्यहरु थप गर्ने सकिने र अधिवेशन तथा अन्य कार्यक्रमको विस्तृत विवरण तयार गर्नेको लागि मेमोरियल डेको विदामा स-शरिर वैठक वसी योजना वनाउने निर्णय भएको जानकारी गराउन चाहन्छु।

हाललाई केन्द्रिय समितीमा निन्न व्यक्तिहरु रहनु भएको छ:

  • अध्यक्ष :- प्रभु थापा
  • सचिव :-प्रकाश अधिकारी
  • सदस्य:-नारायण कणेल
  • सदस्य:-काशी पौडेल
  • सदस्य:-याम लामा
  • सदस्य:-वन्धु शर्मा
  • सदस्य:-केदार थापा
  • सदस्य:-भरत ढकाल
  • सदस्य:-भिम ओली
  • सदस्य:-वुद्ध लामा
  • सदस्य:-जानकी कार्की
  • सदस्य:-निर्मल लामिछाने
  • सदस्य:-सुर्यकिरण पन्त
  • सदस्य:-वावुराम सापकोटा
  • सदस्य:-गोकर्ण दाहाल
  • सदस्य:-जिवराज वुढा
  • सदस्य:-राजु सुवेदी
  • सदस्य:-जनक राना
  • सदस्य:-विनोद कुईकेल
  • सदस्य:-महेन्द्र अधिकारी
  • सदस्य:-नेत्र पाण्डे
  • सदस्य:-गोपाल कणेल
  • सदस्य:-प्रदिप तिमीसिना
  • सदस्य:-विजय भट्टराई
  • सदस्य:-विन्दु वराल
  • सदस्य:-राजेन्द्र शिवाकोटी
  • सदस्य:-हेमन्त भेटवाल
  • सदस्य:-जीत गुरूग
  • सदस्य:-सूर्य देवकोटा
  • सदस्य:-छवि पाण्डे
  • सदस्य:-विजय ज्ञावली
  • सदस्य:-माथवर सिंह रावत
  • सदस्य:-प्रेम चन्द
  • सदस्य:-मनोज भट्टराई
  • सदस्य:-हरी गौतम
  • सदस्य:-ईश्वारी दवाडी
  • सदस्य:-कुन्ति थापा
  • सदस्य:-श्याम कुमार श्रेष्ठ
  • सदस्य:-शान्ति मोदी
  • सदस्य:-मधुकर पौडेल
  • सदस्य:-निर्मल पौडेल
  • सदस्य:-होतराज विश्वकर्म
  • सदस्य:-अजय आर्चाय
  • सदस्य:-टंक रेग्मि
  • सदस्य :-सागर अधिकारी
  • सदस्य:-संम्गम बस्नेत
  • सदस्य:-प्रेम खत्री