https://www.youtube.com/embed/G5qUVLCg9Z4

प्रेम सापकोटा र क्रिश्ना आचार्य रोशनीको आँसुको मुल्ये

Hollywood Khabar November 22,2017 Comments

रोजगारिको शिलशिलामा जापानमा रहेका युवा गायक प्रेम सापकोटा सोनुले लय र स्वर दियको पन्चेबाजा गित “आँसुको मुल्य” भर्खरै मात्र सार्वजनिक भएको छ।
मायाँमा बाँधिएका जोडि विशेष गरेर लगनको महिनामा छुट्टिने गर्छन। यहि लगनको महिनालाई छोपेर मायाँमा छुट्टिएकाहरुको कथा गीत मर्फत् प्रस्तुत गरेका हुन। सानै देखि गित संगितमा रुचि राख्ने सापकोटा पहिलो गित पापी नभनेबाट गित संगितमा पाहिला चालेका हुन। प्रेम सापकोटा सोनु अहिले गित संगित बजारमामा निकै ब्यस्त नाम हो।
बाग्लुङ जिल्लाको दमेकमा जन्मेका सापकोटा गित संगितमा निकै ब्यस्त नै भएको बताउछन। अहिले फेरि फरक गित “आसुको मुल्य” नामक गित सार्वजनिक भयको छ। चर्चित गायिका पुर्ण कला बिसि र प्रेम सापकोटा कै आवाज र लय रहेको, किस्ना आचार्य रोशनिको शब्द लेखन रहेको गितको निर्देशन कपिल लामाले गरेका छन्। छांयाकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन सुजन शाहिले गरेका छन। अभिनयमा रन्जिता गुरुङ, महेन्द्र गौतम र हरि शर्माको रहेको छ।