Hollywoodkhabar advertisement

Press Release

hollywoodkhabar

मानसिक स्वास्थ्य संबन्धि नीति तयार

4 Years ago

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार गरेको छ।----------------------------

hollywoodkhabar

NRNA अमेरिकाजका RC सोनाम लामाको प्रेस बक्तब्य

4 Years ago

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आसन्न निर्वाचनसंग गाँसेर संचारमा आएका केही कुराहरुप्रति म सोनाम लामा क्षेत्रिय संयोजक र एसी शेर्पा क्षेत्रीय उपसंयोजक समेतको ध्यानाकर्षण भएको छ। सोही बिषयलाइ लिएर केही कुराहरु प्रष्ट पार्न चाहन्छौ। 

hollywoodkhabar

NRNA एसिया प्रशान्त सम्मेलन, मलेसियामा सम्पन्न

4 Years ago

गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्यासिफिक भेला आईतवार ९ वुदे क्वालालम्पुर घोषणा जारी गर्दै सम्पन्न भएको छ ।

hollywoodkhabar

एनआरएन अभियन्ताहरु मलेसियामा-कोपिला गौतम

4 Years ago

गैर आवसिय नेपाली संघको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन गैरआवासीय नेपाली संघका अभियन्ताहरु मलेसिया आईपुगेका छन्।

hollywoodkhabar

गोली चलाएको छैन : भारतीय दूतावास

4 Years ago

कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ। 

hollywoodkhabar

जनसम्पर्क समिति अमेरिकाको सांस्कृतिक विभाग गठन

4 Years ago

नेपाली जनसम्पर्क समिति,अमेरिकाको केन्द्रीय सांस्कृतिक विभाग गठन भएको छ। विभागका प्रमूख एवं समितिका केन्द्रीय सदस्य सुवास लामाले आफ्नो फेसबुक वालमार्फत विभागलाई पूर्णता दिएको जनाएका छन्।