Hollywoodkhabar advertisement

Press Release

hollywoodkhabar

नेपाल अमेरिका पत्रकार संघको सदस्य १४१ जना, अधिवेशन जुलाई २४-२५ मा

4 Months ago

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को कार्यसमिति बैठक जुन ९, २०२१ मा बसेर पारित गरेको सदस्यहरुको अन्तिम नामावलीमा १४१ जनाको नाम रहेको छ।

hollywoodkhabar

एनआरएनए एनसीसी अमेरिकाको १० औं साधारणसभाको तयारी कमिटी र अन्य कमिटीहरु

4 Months ago

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औं साधारण सभा जुलाई ३-४, २०२१ न्यूयोर्कमा हुने भएको छ

hollywoodkhabar

नेपाल पत्रकार महासंघ युरोप शाखाको एक महिने पत्रकारिता तालिम सम्पन्न

4 Months ago

नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाल प्रेस इन्स्टिच्युटसँगको समन्वयमा आधारभूत पत्रकारिता तालिमको बिहिबार समापन गरिएको छ।

hollywoodkhabar

एनआरएनए अमेरिकाको नयाँ निर्वाचितहरुलाई बधाई ज्ञापनसँगै ट्राञ्जिशन प्रक्रिया सुरु

4 Months ago

एनआरएनए एनसीसी अमेरिकाले २०२१-२०२३ को निम्ति भएको निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने तथा जिम्मेवारी वहन गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ

hollywoodkhabar

मेलानको १६ औ स्थापना दिवसको अवसरमा ७ वटै प्रदेशहरूमा शान्ति दीप प्रज्वलन

4 Months ago

मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आफ्नो १६ औ स्थापना दिवसको अवसरमा ७ वटै प्रदेशका मुख्य शहरहरूमा दीप प्रज्वलन गरेको छ।

hollywoodkhabar

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा नै हुने, सभापतिद्वारा सबैलाई सक्रिय बन्न आग्रह

4 Months ago

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस पार्टीको १४ औँ महाधिवेशन तोकिएको समय भदौमा नै हुने बताएका छन्।