Hollywoodkhabar advertisement

Press Release

hollywoodkhabar

नेजस अमेरिका: NRNA अमेरिकाको निर्वाचनबारे-प्रेस विज्ञप्ति

3 Years ago

NRNA अमेरिकाको  निर्वाचनमा, नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट कुनै पनि उमेद्धारको विषयमा आधिकारिक निर्णय नगरेको 

hollywoodkhabar

NRNA अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६, २०१७ मा हुने

3 Years ago

NRNA USA को बंदिता शर्मा दाहालले अधक्षता गर्नुभएको निर्वाचन आयोगले भोग्नु सम्म झमेला र अड्चन भोगेपछि अन्तत निर्वाचन गराएर नै छोड्ने भएको छ। उहाको टीमका अन्य सदस्यहरुमा बिश्व बराल, भुवन गुरुङ र अन्जन श्रेष्ठ हुनुहुन्छ।

hollywoodkhabar

NRNA नाइजेरियाको छैटो अधिबेशन सम्पन्न: जनक बिष्ट अध्यक्ष निर्बाचित

3 Years ago

गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नाइजेरियाको छैटौं राष्ट्रिय अधिबेशन नाइजेरियाको लेगोसमा सम्पन्न  भएको छ। 

hollywoodkhabar

गौरी राज जोशीद्धारा बिनासर्त मुद्धा फिर्ता: NRNA अमेरिकामा आसा पलायो

3 Years ago

NRNA अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार गौरी राज जोशीको उम्मेदवारीलाइ लिएर भएको विवादले अदालत सम्म पुगेपछि रोकिएको निर्वाचन प्रकृयाले अन्तत बाटो खुलाएको छ।

hollywoodkhabar

कृयटिभ नेपाल युथ अर्गनाइजेशनको आभार

3 Years ago

तीजको रमाइलो २०७४” मा पाल्नु भैं कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन सहयोग गर्नुहुने यहाँहरु सबै पाहुनाहरुलाई हामी हृदय देखी आभार ब्यक्त गर्दछौ।

hollywoodkhabar

शिक्षालाई व्यापारिक अखडा बनाएको भन्दै नेविसंघ तनहुँको ध्यानाकर्षण

3 Years ago

शिक्षालाई व्यापारिक अखडा बनाउँदै तनहुँका केहि शैक्षिक संस्थाहरुले मनोमानी ढंगबाट चर्को शुल्क लिने भन्दै नेपाल विद्यार्थी संघ तनहुँले गम्भीर ध्यानार्कषण भएको जनाएको छ।