3 Years ago
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनबाट बन्ने २०१७-२०१९ कार्यकालको नेतृत्वमा न्यूयोर्क निवासी म महेश कुमार मल्लले महासचिवको उम्मेदवार भएको घोषणा लामो समय पहिला नै गरेको छु।
3 Years ago
मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको छ। २०७४ साल बैशाख ३१ गते संविधानको नयाँ व्यवस्था अनुरुप स्थानीय तहको पहिलो निर्वाचन हुदैछ।
3 Years ago
एमाले कार्यकर्ताले काठमाडौंमा नाङ्गो नाच देखाएका छन्।सरकारमा रहि निकै लोकप्रियता कमाउनु भएका स्वास्थ्य मन्त्रि गगन कुमार थापालाई काठमाडौं क्षेत्र नम्वर ४को कपनमा आफन्त भेट्न गएको बेला घेरा हाली निक्कै घटिया हर्कत देखाएका हुन्।
3 Years ago
निर्णयहरू:-
१.नेपाली जनसम्पर्क समिति अमेरिकाको सबै च्याप्टरहरूको अधिवेशन सन् २०१७को आउँदो सेम्टेम्बर महिना भित्र अनिवार्य सम्पन्न गरेर, संस्थाको केन्द्रीय महाधिवेशन सोही वर्ष सन् २०१७को नोभेम्बर महिनामा गर्ने निर्णय गरेको छ । २.नेपाली जनसम्पर्क समिति अमेरिकालाई विशेष परिप्रेक्ष्यमा ५०१ सी ३ (501c3) मा लगिएको भएतापनि नेपाली काँग्रेससँगको आबद्धतालाई कायमै राख्नका लागि पुन:विचार गर्न (पहिलेको अवस्थामा फर्काउन) या सो भन्दा पनि उपयुक्त संस्थालाई पार्टीमा आबद्ध गर्ने अन्य कुनै व्यवस्था भएमा बुझेर शिघ्र नेपाली काँग्रेससँगको आबद्धता संस्थामा कायम राख्नका लागि संस्थाको कानुन विभाग प्रमुख पिताम्बर भुषालको सम्योजकत्वमा संस्थाका वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसि र पूर्व केन्द्रीय सदस्य विनोद भट्ट सदस्य रहेको एक समिति गठन गरेको छ । ३.विगत संस्था एक भए देखि हाल सम्म संगठनमा भएका आर्थिक गतिविधिको छानविन गर्नका लागि वर्तमान कार्यसमितिका केन्द्रीय सदस्य अमृत भट्टराईको सम्योजकत्वमा एक आर्थिक छानविन समितिको गठन गर्ने निर्णय गरेको छ । ४.संगठनका हितका खातिर संस्थामा आबद्ध सबैलाई एक ढिक्का भएर जानका लागि हार्दिक आव्हान गर्दै,यो प्रथम साधरण -सभालाई सम्पन्न गराउँनका लागि अहोरात्र खटिनुहुने सबै प्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ ।
3 Years ago
अमेरिकामा सन् १९८३ मा स्थापित दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए) को निर्वाचन आगामी जून महिना भित्र हुने भएको छ।
3 Years ago
मातृभूमि नेपालमा यही बैशाख ३१ गते पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुँदैछ। मुलुक संघीय संरचनामा गैसके पछि पहिलोपटक हुन लागेको यो निर्वाचनको महत्व मुलुकको स्थायित्व र दीर्घकालीन विकाससंग जोडिएको छ।