संसारमा सबैभन्दा पुरानो र अत्यन्तै मानवमैत्री रुपमा गएको शास्त्र हिन्दुहरुको हो।हाम्रो पूर्वीय दर्शनका अनुसार दिबंगत हुनु भएका हाम्रा पितृहरूको वार्षिक रूपमा श्राद्ध गर्नुपर्ने शास्त्रिय मान्यता रहि आएको छ। हामीले गरिआएका पनि छौं तर कतिपयको श्राद्धगर्नु पर्दैन भन्ने धारणा पनि रहिआएको छ। यसबारे पण्डित रामबाबु लुईटेलको प्रवचन हेरौं।
https://www.youtube.com/embed/FhTtsy0xqgo
-Rambabu Luitel
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...