https://www.youtube.com/embed/AWFOmrO9HAM

-पुरुषोत्तम महात्म्य कथा अध्याय १७

पुरुषोत्तम महात्म्य कथा अध्याय १७

Hollywood Khabar October 02,2020 Comments

अध्याय १६ मा सुदेव ब्राम्हणले अत्यन्त गुणवान र ज्यादै सुन्दर पुत्र प्राप्तले खुशी भए। आफ्नो पुत्र १२ वर्ष मात्र आयु भएको कुरा देवल मुनिबाट सुनेर ज्यादै शोक गर्दा आफ्नी पत्नी गौतमीले सम्झाए। पछि, भगवानको चिन्तन गर्दै शोक त्यागेर अब १७ अध्यायमा आफनो दैनिकीमा लाग्दै गर्दा अचानक के घटना घट्यो ? बाॅंकि प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरेर पुण्य आर्जन गरौं।