-पं रामबाबु लुइटेल

पुरुषोत्तम महात्म्य कथा अध्याय १४

Hollywood Khabar September 29,2020 Comments

अहिले जुन पुरुषोत्तम मास अर्थात मलमास सुरू भइरहेको छ। जुन महिना स्नान, दान र ब्रत आदिको लागि अत्यन्त पुण्यदायक र महत्वपूर्ण रहेको छ। यो महिनामा गरेका जप, पूजा, ध्यान आदिले अनन्त गुणा फल पाईने र उक्त माहात्म्य सुन्नाले करोडौं पुण्य फल पाईन्छ। यस बिषयमा पं रामबाबु लुइटेलबाट प्रस्तुत माहात्म्य कथा सुनेर लाभ प्राप्त गरौं।

 

पुरुषोत्तम महात्म्य कथा अध्याय

पुरुषोत्तम महात्म्य कथा अध्याय १४