https://www.youtube.com/embed/_cBD-g7Umgc

-पुरुषोत्तम महात्म्य कथा अध्याय २४

पुरुषोत्तम महात्म्य कथा अध्याय २४

Hollywood Khabar October 09,2020 Comments

पुरुषोत्तम महात्म्य कथा अध्याय २३ उग्रदेवले मणिग्रीवका दम्पत्तीलाई सोध्नुहुन्छ, कुन दु:खका कारणले तिमीहरूले यो घनघोर जंगलको आश्रय लिनुपर्यो ? त्यो सब दु:ख मलाई बताऊ, म त्यो दु:ख हटाईदिनेछु। यस्ता प्रकारको मीठो बचन सुनेर मणिग्रीवले के बिन्ती गर्यो? अध्याय २४ मा बाॅंकि प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनौं अधिक लाभ प्राप्त गरौं।