https://www.youtube.com/embed/bBKnyCxSdvk

-पुरुषोत्तम महात्म्य कथा अध्याय १८

पुरुषोत्तम महात्म्य कथा अध्याय १८

Hollywood Khabar October 03,2020 Comments

अध्याय १७ मा सुदेव ब्राम्हण आफ्नो अत्यन्त प्यारो र ज्यादै सुन्दर पुत्र पोखरीमा डुबेर मरेपछि ज्यादै शोकमा डुबे। त्यसपछि पछि के भयो ? प्रश्नको उत्तरमा वाल्मीकिले दृढधन्वा राजालाई १८ औं अध्यायमा के बताउनुभयो? बाॅंकि प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरेर विषेश लाभ प्राप्त गरौं।