https://www.youtube.com/embed/0xg60Lo7SiU

-पुरुषोत्तम महात्म्य कथा अध्याय २१

पुरुषोत्तम महात्म्य कथा अध्याय २१

Hollywood Khabar October 06,2020 Comments

पुरुषोत्तम महात्म्य कथा अध्याय २० मा वाल्मीकि मुनिले दृढधन्वा राजालाई मोक्षको ईच्छा गर्ने मनुष्यहरूले पुरूषोत्तम महिनाको व्रत गर्ने विधिको व्याख्या गर्नुभएको छ। यसै क्रममा २१ अध्यायमा वाल्मीकि फेरी कुन कुराको व्याख्या गर्दै हुनुहुन्छ ? बाॅंकि प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरौं र लाभ प्राप्त गरौं