https://www.youtube.com/embed/kaDwtMHgCRE

-पुरुषोत्तम महात्म्य कथा अध्याय २६

पुरुषोत्तम महात्म्य कथा अध्याय २६

Hollywood Khabar October 11,2020 Comments

पुरुषोत्तम महात्म्य कथा अध्याय २५ मा श्रीनारायणले भन्नुएका कुरा छन्। जो मनुष्य यस लोकमा श्रीकृष्णको अत्यन्त प्रिय पुरूषोत्तम महिनाको व्रत श्रद्धा-भक्ति आदरका साथ गर्दछ उक्त मनुष्य पापको थुप्रो हटाएर समस्त सुख-भोगेर पूर्खाका साथै गोलोकमा जान्छ। पुन अध्याय २६ मा वाल्मीकि मुनिले के कुरा बताउॅंदै हुनुहुन्छ ? बाॅंकि प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं।