https://www.youtube.com/embed/AzaIUZNlMSE

-पुरुषोत्तम महात्म्य कथा अध्याय २३

पुरुषोत्तम महात्म्य कथा अध्याय २३

Hollywood Khabar October 08,2020 Comments

पुरुषोत्तम महात्म्य कथा अध्याय २२ मा वाल्मीकि मुनिले दृढधन्वा राजालाई भन्नुहुन्छ, पुरूषहरूमा उत्तम जो पुरूष अन्त मन नडुलाइकन पुरूषोत्तम महिनाको व्रतगर्छ। सदैव गोलोक धाममा रमाईरहन्छ। अब २३ अध्यायमा वाल्मीकि फेरी कुन कुराको व्याख्या गर्दै हुनुहुन्छ ? बाॅंकी प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरी लाभ प्राप्त गरौं।