https://www.youtube.com/embed/F7po-4SIysk

-पुरुषोत्तम महात्म्य कथा अध्याय १६

पुरुषोत्तम महात्म्य कथा अध्याय १६

Hollywood Khabar October 01,2020 Comments

पुरुषोत्तम महात्म्य कथा अध्याय १५ मा पंक्षीराज गरूडको विन्ति पश्चाद् भगवान हरिको कृपाले गरूडद्धारा पुत्र प्राप्तिको वरदान पाएको कुरा थियो। त्यसपछि खुशी त भए तर तत पश्चात् सुदेव ब्राम्हणलाई अर्को के दु:ख भोग्नु पर्यो भन्ने कुरा लगायत बाॅंकी प्रसंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरि लाभ प्राप्त गरौं।