हलिउडखबर/७/१/२०
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल संसारमा नै अदितीय हुनेगरी लम्ब्याउने प्रस्ताव जनमतद्वारा पारित भएको छ। रुसमा भएको जनमतको मतगणनाबाट संविधान परिमार्जनको प्रस्ताव अनुमोदन भएको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउने बाटो अब खुलेको छ। उसै पनि बर्षौं देखि पावरमा रहेका राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता लम्ब्याउनको लागि अब संबैधानिक बाटो नै खुलेको छ। यसैका लागि भएको जनमतको ७७% भन्दा धेरैमत ले प्रस्ताव पारित हुनेभएको छ। ६७ बर्षीय पुटिन यो प्रस्तावपछि २०३६ सम्म नियमित रुपमा राष्ट्रपति रहने छन्।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता