https://www.youtube.com/embed/Dk5wMyGSdiQ

-पुत्रदा एकादशी व्रत

पुत्रदा एकादशी व्रत

Hollywood Khabar January 22,2021 Comments

यहि जनवरी २४, २०२१ आइतवारका दिन पौष महिनाको शुक्ल पक्षको एकादशी पर्दछ। यसलाई पुत्रदा एकादशी नामले प्रख्यात छ। पुत्रदा एकादशी र यसको व्रतको विधि के हो, उक्त व्रत गर्नाले के फल पाईन्छ भन्ने विषयमा पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनौं।