Hollywoodkhabar advertisement

पुत्रदा एकादशी व्रत

-पुत्रदा एकादशी व्रत

यहि जनवरी २४, २०२१ आइतवारका दिन पौष महिनाको शुक्ल पक्षको एकादशी पर्दछ। यसलाई पुत्रदा एकादशी नामले प्रख्यात छ। पुत्रदा एकादशी र यसको व्रतको विधि के हो, उक्त व्रत गर्नाले के फल पाईन्छ भन्ने विषयमा पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनौं।

ADVERTISEMENT-----