https://www.youtube.com/embed/HvxTsioaeN8

-Rambabu Luitel

राहु र केतु को को हुन र यिनको जन्म के कसरी भयो ?

Hollywood Khabar July 08,2020 Comments

हामीलाई अवगत नै छ ग्रहहरू नौ वटा छन्। सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि। यी सात ग्रहहरूको नामबाट हाम्रो बारहरू आईतबार, सोमबार आदी राखिएको छ। यी ग्रहहरु अलावा अन्य दुई ग्रहहरू छन् राहु र केतु। जस्लाई छायाॅं ग्रहको रूपमा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। उक्त ग्रहरूको उत्पत्ति, राहु र केतु को को हुन र यिनको जन्म के कसरी भयो भन्ने बिषयमा पं रामबाबु लुईटेल द्धारा गरिएको छोटो प्रवचन।