रामेछापको उमाकुण्ड–५ मा नेकपाका उम्मेदवार विजयी 

0
shares

by Soni Sharma | Updated: 30 Nov 2019

76 views
-साङ्केतिक तस्बिर

१५ मंसिर, रामेछाप ।रामेछापको उमाकुण्ड गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा उम्मेदवार कुलबहादुर बस्नेत विजयी भएका छन् ।कुल १ हजार १ सय ७३ मत खसेकोमा बस्नेतले ७ सय ६९ मत प्राप्त पाएका थिए  ।