Hollywoodkhabar advertisement

रङ्ग फेर्दै माया लाउँछौ भन्ने सुने

-Ishani Sharama

-इशानी शर्मा, फेब्रवरी ४, २०१७

लोलोपोतो धेरै गाउँछौ भन्ने सुने
दिनरात नभनी धाउँछौ भन्ने सुने।

बिथोल्न माहिर भन्छन् नि सबैले
चिची पापा दुबै पाउँछौ भन्ने सुने।।

खेती होकि बानी कसरी बुझ्नु खै??
रङ्ग फेर्दै माया लाउँछौ भन्ने सुने।।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----