-इशानी-

रङ्ग फेर्दै माया लाउँछौ भन्ने सुने

Hollywood Khabar February 03,2017 Comments

-इशानी-

लोलोपोतो धेरै गाउँछौ भन्ने सुने

दिनरात नभनी धाउँछौ भन्ने सुने।

बिथोल्न माहिर भन्छन् नि सबैले

चिची पापा दुबै पाउँछौ भन्ने सुने।।

खेती होकि बानी कसरी बुझ्नु खै??

रङ्ग फेर्दै माया लाउँछौ भन्ने सुने।।