तस्बिर साभार वेब

रसुवाको तातोपानीमा पहिरो जाँदा दुई कन्टेनरमा क्षति

Hollywood Khabar August 22,2019 Comments

६ भाद्र रसुवा।गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी नजिकै पहिरो जाँदा दुई वटा कन्टेनरमा क्षति पुगेको छ।शुक्रबार दिउँसो आएको पहिरोले ना ६ ख ५४९७ र ना ५ ख ५८०३ नम्बरको कन्टेनरमा क्षति पुगेको हो ।

यसअघि पनि यस क्षेत्रमा पहिरो जाने गरेको थियो।स्याफ्रु–रसुवागढी सडकखण्डमा पहिरोको उच्च जोखिम छ । यस क्षेत्रमा यसअघि पनि दुई पटकसम्म सवारीमा क्षति गरेको छ ।