https://www.youtube.com/embed/f3IjRgm-6Ms

-ऋषी पंचमी ब्रत र यस्को महत्व

ऋषी पंचमी ब्रत र यस्को महत्व

Hollywood Khabar September 10,2021 Comments

प्रत्येक वर्ष भाद्रशुक्ल पंचमीका दिन ऋषी पंचमी पर्व अरुंधती सहित कश्यपादि सप्तऋषीहरूको पूजा गरेर हिन्दू नारिहरुले मनाउंने गर्दछन।तीज पछीको अत्यंत महत्वपूर्ण चाडका बिषयमा थप जनकारिका लागी पं. रामबाबु लुइटेलद्वारा प्रस्तुत प्रवचन हेरेर लाभ प्राप्त गरौं।