-पीपल मणी सिग्देल

सधैं राेपिने वनमारा हुँदैन

Hollywood Khabar December 16,2018 Comments

पीपल मणी सिग्देल, डिसेम्बर १७, २०१८

सधैं काखमात्रै सहारा हुँदैन !
सधैं भावपूर्ण ईसारा हुँदैन !
 

कतै देख्छु पागल् कतै छन् दिवाना !
हरेक माेडमा ‘प्रेम’ नारा हुँदैन !
 
झुठाे आशकाे जालमा फस्छ पंक्षी !
भेटिने सबै बस्तु चारा हुँदैन !
 
जगाएर विश्वास राेप्दैछु पीपल
सधैं राेपिने वनमारा हुँदैन !