-तस्बिर साभार वेब

बंगलादेशलाई हराएर नेपाल साग फुटबलको फाइनलमा पुग्यो 

Hollywood Khabar December 07,2019 Comments

२२ मंसिर, काठमाडौं ।नेपाल दक्षिण एसियाली फुटबल (साग)को फाइनलमा पुगेको छ ।आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो ।