-डा शेखर कोइराला

सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो- डा शेखर कोइराला

Hollywood Khabar January 12,2020 Comments

२९पुस,विराटनगर ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले  सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताएका छन्।कोइराला निवासमा मंगलबार आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दैnकोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्ने पनि बताए ।केन्द्रीय सदस्य कोइरालाले सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताउँदै देशमा उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई सामान्य बनाउन सरकारलाई संवेदनशील रहन आग्रह  गरेका छन् ।