https://www.youtube.com/embed/J9Vh5uWQt3Q

SANJEEP PRADHAN, Nepali Pop Singer

संजीप प्रधानको एउटा साथी छ यूट्यूबमा सार्वजनिक

Hollywood Khabar December 21,2017 Comments

कृष्ण के सी/अमेरिका
बिगत ३ दशक भन्दा लामो समय देखि नेपाली पप गायनमा चर्चाको नाम हो संजीप प्रधान।
एक समय संजीप प्रधानको “देउरालीको चौतारीमा संगीनीले आँखा छोपेको”गीत नगुनगुनाउने कमै थिए होलान। दर्जनौं मीठा-मीठा गीत पस्कनुभएका प्रधानले हालै अर्को नयाँ गीतको भिडियो सार्वजनिक गर्नुभएको छ।
पाठशाला नामको एल्बम मार्फत प्रधानको “मेरो एउटा साथी छ” गीतको भिडियो यूट्यूबमा सार्जवनिक भएको छ। प्रधानको आफ्नै शब्द र संगीत रहेको यो गीतको म्यूजिक एरेन्ज भने सुनील बर्देवाले गर्नुभएको हो।
थप जानकारी:
JHOLA (Mero Eauta Sathi Chha )
SANJEEP PRADHAN
Album : PATHSHALA
Lyrics/Music : SANJEEP PRADHAN
Recorded at :Tunes58 Recording & Media by Suraj Joshi
Arranged By : Sunil Berdewa
Released on : Nov 21, 2013 (2070 Mangsir 7 Friday)
Actors : Sudit Shrestha & Riju Shrestha
Director : Suzta Shrestha
Editor : Sunil Shrestha
Cinematography/Colorist : Ujwal Shrestha