क्यालिफोर्नियाको सान होजे सिटीमा नोवेम्बर २२, २०२० राति एउटा चर्चमा धारिलो हतियार चक्कु प्रहार हुँदा २ जनाको मृत्यू र थुप्रै घाइते भएका छन।
सान होजे पोलिस डिपार्टमेण्टका अनुसार आइतबार राती भएको आक्रमणमा थुर्पै व्यक्ति घाइते र २ जनाको मृत्यू समेत भएको छ। सान होजे स्टेट युनिभर्सिटी नजिकै Grace Baptist Church मा भएको उक्त घटनामा घाइते बाध्य केहीको अवस्था चिन्ताजनक छ। उनीहरुलाई उपचारको लागि अस्पताल लागिएको छ।