Hollywoodkhabar advertisement

नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा नेता प्रकाशमान सिंह

-नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा नेता प्रकाशमान सिंह
0
shares

नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा नेता प्रकाशमान सिंहले प्रमुख अतिथिको रुपमा राखेका विचार यहाँ प्रस्तुत गरिएको छ।

संखुवासभा अमेरिका जनसम्पर्क समितिद्वारा आयोजित नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा अक्टुवर २, २०२० को भर्चुअल र्यालीमा नेकां नेता प्रकाशमान सिंहले छोटो तर सान्दर्भिक बिचार राखेका छन्।