https://www.youtube.com/embed/ehRmH05FgbY

-नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा नेता प्रकाशमान सिंह

नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा नेता प्रकाशमान सिंह

Hollywood Khabar October 04,2020 Comments

नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा नेता प्रकाशमान सिंहले प्रमुख अतिथिको रुपमा राखेका विचार यहाँ प्रस्तुत गरिएको छ।

संखुवासभा अमेरिका जनसम्पर्क समितिद्वारा आयोजित नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा अक्टुवर २, २०२० को भर्चुअल र्यालीमा नेकां नेता प्रकाशमान सिंहले छोटो तर सान्दर्भिक बिचार राखेका छन्।