संगित मानव जिवनको निकै सुमधुर सम्बन्ध भएको बिषय। त्यसमा पनि मन भित्रको पिडालाई सहजै भन्न सकिने गित संगितको माध्यम भएकोले नेपाली गित-संगितको चर्चा सर्बत्र हुने नै गर्छ । यस्तैमा गायक सन्तोष आचार्य पिडामा भरिएको कथा ज्यान खाने आहारा लिएर सांगेतिक बजारमा आएका छन्।
गायक सन्तोस आर्चाय बागलुङ जिल्ला जैमिनी नगरपालिका १ कुस्मिसेरामा जन्मिएर बिगत केही समय यता लोक संगीतमा लागेका सर्जक एबम सुमधुर स्वरका धनी हुन। उनै सन्तोस आर्चायको ज्यान खाने आहारा बोलको गीत भर्खर मात्रा बजारमा आएको छ ।
सन्तोस आर्चायको शब्द थेगो, प्रेम सापकोटा सोनुको लय रहेको गीतमा सन्तोष आर्चाय र उषा भुसाल को स्वर रहेको छ । गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ। गीतमा आचार्यको अलावअनुजा पुडासैनीको दमदार अभिनय रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन भने मिलन श्रेष्ठले गरेका हुन।
https://www.youtube.com/embed/OQEYgni2KGM
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...