-सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप

सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप

Hollywood Khabar July 18,2021 Comments

नेपालका प्रधानमन्त्रीले पहिलो दिन देखि नै आफ्नो सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हो भनेका छन्।

सोहि अबसरमा उनीले जुलाई १९, २०२१ सोमबारे उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका छन्।

त्यसैगरी उनले खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन सेमत दिएका छन्। आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो भन्ने कुरा उनले पहिलो दिन देखि नै बताउँदै आएका छन। यसैबीच उनले भारतका समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीलाइ फोन गरेर भ्याक्सिनको लागि अनुरोध गरेका छन।