-सान फ्रान्सिस्कोमा नयाँ बर्ष २०२० को उपलक्षमा बिशाल पिकनिक हुँदै

सान फ्रान्सिस्कोमा नयाँ बर्ष २०२० को उपलक्षमा बिशाल पिकनिक हुँदै

Hollywood Khabar December 13,2019 Comments

कृष्ण के सी/अमेरिका/१२/१४/१९

नयाँ वर्ष २०२० को उपलक्षमा, आगामी जनवरी ४, २०२० शनिवारका दिन, सान फ्रान्सिस्को बे एरियामा बसोबास गर्ने नेपालीहरुको पिकनिक हुँदैछ।

नेपाली समुदाय सबैलाई आमन्त्रण गरिएको उक्त पिकनिक अरु भन्दा फरक हुनेछ। प्रायजसो बिहान देखि-बेलुकी सम्म खान र अन्य कुरा गरेर आयोजना गरिने पिकनिक यो पटक भने मम र छोयला लगायतका स्वादिष्ट परिकार र अन्य मोनोरनजन्ले फरक बनाइने बताइएको छ।

आयोजकहरुले सबै नेपाली समुदायको लागि हार्दिक निमन्त्रणा गरेका छन्। पिकनिक निशुल्क रहेको कुरा समेत आयोजकहरुले बताएका छन्।

समय : १२:०० देखी ४:०० सम्म

स्थान : Robert Crown Beach, Alameda

8th Street, Otis Dr, Alameda, CA 94501

Near Washington Park

आयोजकहरुसँग सम्पर्कको लागि

१-श्रीराम थापा 5105659962

२-क्रान्ति अर्याल भण्डारी 650-242-6439

३-सुरेश हमाल (512) 206-6534

४-रविस वाईवा (650) 267-3485

५-सुदिप पण्डित 415 510-0368

६-भोजेन्द्र जिसी (510) 776-3482

७- रेशम बिस्वकर्मा (571) 332-1870

८-शन्देश श्रेष्ठ (707) 373-0994

९- दिपक पाठक 1 (443) 825-8764

१०-विनी पाण्डे +1 (325) 430-4961

११-रवि सिह बस्नेत +1 (443) 766-6732

१३-सिमरन आचार्य 510422-9937

१४- तेजेन्द्र बराल 510230-6308

१५- तीर्थ वाईबा (201) 620-4017

१६- सागर अधिकारी (510) 325-2454

१७- बिरबहादुर बुढ़ाथोकी 5129986871

१८- बलबहादुर केसी 8328465608

१९- बिस्व पन्त (510) 984-8094

२०- हेमन्त पौडेल 9176152453

२१- नेत्र बिनोद अधिकारी 4154246313