https://www.youtube.com/embed/ChCnJ3bJcSU

शंकर के सीसंग आइटी ब्यबसायबारे NTV मा कुराकानी

Hollywood Khabar May 09,2017 Comments

शंकर के सी आइटी ब्यबसाय गर्दै क्यालिफोर्नियाको सिलिकन भ्यालीमा बस्दै आउनु भएका व्यक्ति हुनुहुन्छ। उहाको अनुभव र संभावनाबारे नेपाल टेलिभिजनमा दिपक चामलिंगसंग गरेको कुराकानी यहाँ प्रस्तुत छ।

के सी नेपालमा नै आइटीको रोजगारी गरेर अमेरिका आउनु भएको व्यक्ति हुनुहुन्छ। अमेरिकामा गुगल देखि अन्य आइटीमा समेत काम गर्नुभएको अनुभव उहाँसंग छ। हाल आफ्नै आइटी ब्यबसाय गरेर उत्पादन र रोजगारी दुवै खाले काम गर्नुभएका के सीको नेपालमा एउटा नयाँ प्रोजेक्ट गर्ने योजना छ। तिनै संभावना जस्ता कुराकानी यो भिडियोमा छ।