https://www.youtube.com/embed/ZLZBPA_7ob4

Shankar KC, SEJAL IT, Fremont, California

IT संबन्धी ज्ञान र रोजगारी हेर्दै हुनुहुन्छ : कुराकानी शंकर के सीसँग

Hollywood Khabar August 19,2017 Comments

यो IT को दुनियाँ हो। रोजगारीको बिशाल संसार नै IT मा छ। पढेका मात्र नपुगेर छोटो समयका लागि ट्रेन गरिएका कामदारहरुले समेत रोजगारी पाउँछन् यो क्षेत्रमा। संभाव्यता र हाम्रो नेपाली समुदायको आवश्यकता अथाह छ। किन प्रयास नगर्ने त एउटा फरक दुनियाँमा ?  
अमेरिका उसै पनि सपनाको संसार, रोजगारी र स्वतन्त्रताको संसार अनि हामी नेपाली समुदाय धेरै परिश्रमी मध्यमा गनिन्छौ। एउटा धेरै कमाउने र राम्रो आम्दानी हुने बिषयमा प्रयास किन नगर्ने ? यसै बिषयमा IT स्टाफिंङ्ग कम्पनि SEJAL IT Inc का शंकर के सीसंग गरिएको यो छोटो कुराकानी।