कृष्ण के सी/अमेरिका/७/२६/१९
अमेरिकाको सान फ्रान्सिस्को बस्दै आएका शब्द तथा संगीतकार केशव रिजालले २०१९ को नयाँ तीज गीत ल्याएका छन्।
उसै पनि नेपाली तीज गीत-संगीत र दरखाने जोड्ने हो भने ३ महिना भन्दा धेरै तीजले खाने गरको छ। अब २०१९ को तीजले पनि बजार लिन थालेको छ। तीजका गीतहरुले बजार तपाइरहेका छन। यसै अवसमा नयाँ गीत झल्को आयो वाई सार्वजनिक भएको छ। गीतमा बास्तवमै तीजकै भावना र बेदना पोखेको छ। त्यो पनि तपाई हाम्रो हजुरआमाको पालामा जस्तै।
शिव अखेली शब्दलाइ लय सिर्जना केशव रिजालले गरेको छन। जुनाश्री मगरको स्वरको गीतको सम्पूर्णपक्ष अत्यन्तै मार्मिक रहेको छ। दुर्गा पौडेलले भिडियो निर्देशन गरेका छन भने पार्वती कार्कीको अभिनय रहेको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...